मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
धैर्य गर्दै ग्वार्डियोला

धैर्य गर्दै ग्वार्डियोला

लगातार चार पटकको लिग उपाधि जिते पनि गत सिजन  तेस्रो स्थानमा सीमित हुनुपरेको ग्वार्डियोलाले धैर्यको आग्रह गर्दै भने, एक खेल जित्नु धेरै ठूलो कुरा होइन।

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
बायर्नले जित्यो जर्मन सुपरकप

बायर्नले जित्यो जर्मन सुपरकप

च्याम्पियन बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ। शनिबार भएको खेलमा ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजको गोलको मद्दतमा भिएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
हालान्डको रवाफिलो प्रदर्शन

हालान्डको रवाफिलो प्रदर्शन

एर्लिङ हालान्डको दुई गोलसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ। ‘एर्लिङ राम्रो लयमा छ, हामीले प्रशिक्षणमै महसुस गरेका थियौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘म निकै सन्तुष्ट छु।’

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
बार्सिलोनाको उपाधि यात्रा सुरु

बार्सिलोनाको उपाधि यात्रा सुरु

मल्लोर्काविरुद्ध सहज जित निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि रक्षा अभियान सुरु गरेको छ। शनिबार सम्पन्न खेलमा बार्सिलोनाले ३–० को सहज जित निकालेको हो। 

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
टोटनह्याको जितमा रिचार्लिसनको दुई गोल

टोटनह्याको जितमा रिचार्लिसनको दुई गोल

रिचार्लिसनको दुई गोलसँगै टोटनह्याले प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १, २०८२
Read more →
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे

एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे

इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र न्यूकासल युनाइटेडले अंक बाँडेका छन्। योसँगै दुवै टोलीले समान एक अंक प्राप्त गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि

सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि

सिराहाको सलहेस युवा क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि हात पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल

विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल

लामाकै एक पोस्टमा गोलकिपर अविशेक बराल कमेन्ट् गर्छन्,‘देशमा फुटबल हुन्थ्यो भने सपना बेच्न लाहुर आउनु पर्ने थिएन !’

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
एनफिल्डमा भावनात्मक खेल

एनफिल्डमा भावनात्मक खेल

खेल डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाप्रति श्रद्धाञ्जलि अर्पण तथा खेलाडीमाथि भएको जातीय दुर्व्यवहारको घटनाले भावनात्मक बनेको थियो।

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
बुटवलको जितमा करुणा निर्णायक

बुटवलको जितमा करुणा निर्णायक

करुणा परियारको निर्णायक गोलसँगै बुटबल लुम्बिनी एफसीले एन्फा महिला लिग छनोटमा संघर्षपूर्ण जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
रोकिएला बार्सिलोना ?

रोकिएला बार्सिलोना ?

गत सिजनको विजेता बार्सिलोना फेरि पनि कसैले हराउन नसक्ने टोली बन्ने लक्ष्यमा छ। रियल मड्रिड भने कमजोर प्रदर्शनपछि नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै पुनः लयमा फर्कने लक्ष्यमा छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा

एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा

मिडफिल्डर एरोन थापालाई समेट्दै मुख्य प्रशिक्षक नवीन न्यौपानेले एएफसी यु–२३ एसियन कप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 38 of 2124Next