शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
काठमाडौं महानगरले तीन स्थानमा प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं महानगरले तीन स्थानमा प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारण देखाउने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १४, २०८१
Read more →
इतिहास बनाउने संघारमा नेपाली टोली

इतिहास बनाउने संघारमा नेपाली टोली

सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको प्रतियोगितादेखि नै नेपाललाई दाबेदार मानिँदै आएको थियो। तर, सेमिफाइनलसम्म नेपालले बलियो दाबेदारी प्रस्तुत गरेपनि सन् २०१६ को पाँचौं संस्करणबाहेक अन्यको फाइनलमा उपाधि जित्न सक्नेगरी चुनौती भने दिन सकेको छैन।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १४, २०८१
Read more →
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ्स कपबाट बाहिरियो नासर

रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ्स कपबाट बाहिरियो नासर

क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी गोल गर्ने अन्तिम मौका गुमाएपछि अल नासर किङ्स कपबाट बाहिरिएको छ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १४, २०८१
Read more →
फाइनलमा बंगलादेशलाई दोस्रोपल्ट चुनौती

फाइनलमा बंगलादेशलाई दोस्रोपल्ट चुनौती

सात राष्ट्रसम्मिलित दक्षिण एशियाली फुटबल महासंघ (साग) महिला च्याम्पियनसिप २०२४ को ग्रान्ड फिनालेमा डिफेन्डिङ च्याम्पियन बंगलादेश र नेपाल भिड्दैछन्।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १४, २०८१
Read more →
जेनोआमा भित्रिए बालोटेली

जेनोआमा भित्रिए बालोटेली

इटालीको सिरी 'ए' मा पुनरागमन गरेका मारियो बालोटेलीले रेलिगेसनको खतरामा रहेको जेनोआसँग सम्झौता गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
फाइनलको टिकट एन्फाले भाेलि बिहान ८ बजेबाट बेच्ने

फाइनलको टिकट एन्फाले भाेलि बिहान ८ बजेबाट बेच्ने

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
नेपाल र बंगलादेशबीचको फाइनलको टिकट एन्फा आफैंले बेच्ने

नेपाल र बंगलादेशबीचको फाइनलको टिकट एन्फा आफैंले बेच्ने

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
आफ्नै ‘आइडल’ अनुको रेकर्ड तोड्दै साम्बा

आफ्नै ‘आइडल’ अनुको रेकर्ड तोड्दै साम्बा

‘साम्बाले घामपानी, चाडबाड, परिवार केही नभनी कम्प्रमाइज गरेर खेल सिकेकी छन्। उनले चाहेको पुर्‍याएर छाड्छिन् भन्ने भोक पहिल्यैदेखि थियो।’

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
विवाद सँगसँगै उपाधि रक्षामा अगाडि बढेको बंगलादेश

विवाद सँगसँगै उपाधि रक्षामा अगाडि बढेको बंगलादेश

बंगलादेशले पाकिस्तानसँग १–१ को निराशाजनक बराबरी खेल्दै साफ च्याम्पियनसिप सुरु गरेको थियो। त्यसपछि मैदान बाहिर विवाद सिर्जना हुन थालेको हो।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
रोड्रीले जिते बालोन डी’ओर अवार्ड

रोड्रीले जिते बालोन डी’ओर अवार्ड

स्पेनिस मिडफिल्डर रोड्रीले बालोन डी’ओर अवार्ड जितेका छन्। म्यानचेस्टर सिटीलाई प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
लुङमाहिम, मुलुहाङ र टु स्टार सेमिफाइनलमा

लुङमाहिम, मुलुहाङ र टु स्टार सेमिफाइनलमा

पाँचथरको फाल्गुननन्द गाउँपालिका-३ पाैवामा जारी स्व राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरुष फुटबलमा क्वाटरफाइनलकाे तीन खेल सम्पन्न भएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १२, २०८१
Read more →
टेन हाग बर्खास्त

टेन हाग बर्खास्त

इङ्लिस प्रिमियर लिगमा खराब सुरुआत गरेपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १२, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 293 of 2188Next