नेपाल आइपुगिन् साम्बा
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ सोमबार बिहान स्वदेश आइपुगेकी छन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ सोमबार बिहान स्वदेश आइपुगेकी छन्।
नेपाली टोलीको अट्याकिङ सावित्रा भण्डारी, रेखा पौडेल, अनिता केसी र रश्मीकुमारी घिसिङले सम्हाल्दै आएका छन्। टोलीमा चन्द्रा भण्डारीले पनि पुनरागन गरेकी छन्। दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक साम्बा नेपाली टोलीकी संकटमोचक हुन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ सोमबार स्वदेश आइपुग्नेछिन्। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप सुरुआत गर्दै छ।
लिम्बूनी ठूली कपको उपाधि पथरी ११ फुटबल क्लबले जितेको छ। झापाको अर्जुनधारास्थित खुदुनावारीमा आयोजित प्रतियोगिताको फाइनलमा आइतबार जलथल फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै पथरीले उपाधि जितेको हो ।
शीर्ष स्थानको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा वुल्भ्सविरुद्ध कठिन जित हात पारेको छ।
नीराजन धामी र सरोज तामाङले बुटवल लुम्बिनी एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्कारण खेल्ने भएका छन्।
साम्बा सोमबार बिहान नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। तर, उनले पहिलो खेल खेल्ने निश्चित अझै भइसकेको छैन। फ्रान्सको शीर्ष श्रेणी क्लब अभान्ट ग्वेन्ग्याम्पबाट लिग खेलिरहेकी उनी शनिबार साबिक विजेता लियोनविरुद्ध मैदान उत्रिएकी थिइन्।
युवा स्टार जमाल मुसियाला सन् २०३० सम्म जर्मन क्लब बायर्न म्युनिखमै रहने भएका छन्। २१ वर्षीय मुसियाला सन् २०१९ मा इङ्लिस प्रिमियर क्लब चेल्सीबाट बायर्नको युवा टोलीमा प्रवेश गरेका थिए।
साबिक उपविजेता धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरेको छ। क्लबले आइतबार उक्त जानकारी दिएको हो।
सेन्ट्रल ब्याक छिरिङ लामाले झापा एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
खेलाडीहरूले खेल जानीबुझी हारेका थिए वा कम्तीमा दुई गोल अन्तरले पराजित हुने प्रयास गरेका थिए।
पछिल्ला केही सातादेखि २४ वर्षीय ब्राजिली खेलाडी भिनिसियस जुनियर साउदी अरब जाने चर्चा चलिरहेको छ। उनलाई अल–हिलालले भित्र्याउन खोजिरहेको छ।