सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलम प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा म्यानमारसँग नेपाल २-१ ले पछि परेको छ।
गोलकिपर एञ्जल श्रेष्ठ नायक बन्दा विभागीय टोली एपिएफ केपी ओली कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेपालले तीन परिवर्तन गरेको छ।
बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक आफ्नो टोलीको प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट नभएको बताएका छन्।
दोस्रो ओएसिस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्धघाटन खेलमा आयोजक र पदमा स्पोर्टिङ क्लब ओखलढुंगा भिड्ने भएका छन्।
बी क्याटोगोरीमा रहेका नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए ।
प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ।