सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
चेल्सीलाई रसियन क्लबको चुनौती

चेल्सीलाई रसियन क्लबको चुनौती

चेल्सीले क्रास्नोडारसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र क्रास्नोडारबीचको खेल नेपाली समय अनुसार राति ११:४० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
पहिलो जितको खोजीमा पीएसजी

पहिलो जितको खोजीमा पीएसजी

पीएसजीले टर्किस क्लबसँग उसैको मैदानमा खेल्नेछ । पीएसजी र इस्तानबुलबीचको खेल राति ११:४० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
युभेन्ट्स र बार्सिलोना भिड्दै

युभेन्ट्स र बार्सिलोना भिड्दै

टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, क्याटलान क्लबविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने हुने छैन ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
फेलिक्स चम्किदा एट्लेटिकोको पहिलो जित

फेलिक्स चम्किदा एट्लेटिकोको पहिलो जित

समूह चरण अन्तर्गत मंगलबार राति अष्ट्रियन क्लब साल्जबर्गलाई ३-२ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
सिटीको लगातार दोस्रो जित

सिटीको लगातार दोस्रो जित

मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब मार्सेलीलाई ३-० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
डेनिस क्लबलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

डेनिस क्लबलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
जर्मन क्लबसँग रियलको बराबरीमा

जर्मन क्लबसँग रियलको बराबरीमा

मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १२, २०७७
Read more →
रोनाल्डोले मेस्सीविरुद्धको खेल गुमाउने

रोनाल्डोले मेस्सीविरुद्धको खेल गुमाउने

पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा रिपोर्ट पुन पोजेटिभ आएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ११, २०७७
Read more →
बायर्नको जित निरन्तर

बायर्नको जित निरन्तर

समूह एमा मंगलबार राति लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रालाई १३ औं खेलसम्म पुर्याएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ११, २०७७
Read more →
बार्सिलोनाका अध्यक्षद्धारा राजीनामा

बार्सिलोनाका अध्यक्षद्धारा राजीनामा

पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ११, २०७७
Read more →
फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना

फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना

फिफाले मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ११, २०७७
Read more →
पहिलो जितको खोजीमा रियल

पहिलो जितको खोजीमा रियल

समूह 'बी' मा रहेको रियलले समूह चरणको दोस्रो खेलमा मुन्छेनग्लाडबाखसँग उसैको मैदानमा खेल्नेछ । रियल र मुन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ११, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1351 of 2126Next