सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
काराबाओ कपबाट युनाईटेड बाहिरियो

काराबाओ कपबाट युनाईटेड बाहिरियो

बुधबार राति भएको खेलमा वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित हुँदै युनाईटेड बाहिरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
एसेन्सियोको ह्याट्रिकमा रियलको शानदार जित

एसेन्सियोको ह्याट्रिकमा रियलको शानदार जित

बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
महिला फुटबल टिम आज नेपाल आईपुग्ने

महिला फुटबल टिम आज नेपाल आईपुग्ने

दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
युभेन्ट्सको पहिलो जित

युभेन्ट्सको पहिलो जित

बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
रोड्रिगेज कतारी क्लबमा अनुबन्धित

रोड्रिगेज कतारी क्लबमा अनुबन्धित

इंग्लिस क्लब एभर्टनका रोड्रिगेज कतारको अल रायनमा अनुबन्धित भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
महिला फुटबल टिम भोलि नेपाल आईपुग्ने

महिला फुटबल टिम भोलि नेपाल आईपुग्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम बिहीबार बिहान स्वदेश फर्कने जनाएको छ । नेपाल टिम बिहान ११:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
पुनमको सफल शल्यक्रिया

पुनमको सफल शल्यक्रिया

डिफेन्डर पुनमको सहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा मुटुको सफल शल्यक्रिया भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
जावलाखेल युथ क्लबलाई आर्थिक सहयोग

जावलाखेल युथ क्लबलाई आर्थिक सहयोग

शीर्ष डिभिजनको लिग कात्तिक २९ बाट सुरु हुनेछ । जसमा जावलाखेलले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार रोनाल्डो सन् २०२१ मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
जोन्स २० महिनापछि मैदान फर्कदै

जोन्स २० महिनापछि मैदान फर्कदै

चोटको कारणको कारण जोन्स २० महिनायता मैदान उत्रिएका छैनन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
कोम्यान बर्खास्तीको माग

कोम्यान बर्खास्तीको माग

कोम्यानले डिफेन्डर जेरार्ड पिकेलाई फरवार्डको रुपमा खेलाएपछि क्लबका समर्थकले प्रशिक्षकको राजीनामा माग गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
बेन्जेमाका प्रशंसक हुन्, लेवान्डोस्की

बेन्जेमाका प्रशंसक हुन्, लेवान्डोस्की

यही प्रदर्शनको मदतले बायर्न म्युनिखले सजिलै लिग उपाधि जित्न सफल भएको हो । अनि यही प्रदर्शनका कारण उनले उत्तिकै सजिलै युरोपेली गोल्डेन बुट अवार्ड पनि जिते ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1083 of 2179Next