सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
१७ वर्षीय टर्किस मिडफिल्डर बार्सिलोनामा

१७ वर्षीय टर्किस मिडफिल्डर बार्सिलोनामा

बार्सिलोनाले १७ वर्षीय मिडफिल्डर दिमिरलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
नापोलीको लगातार पाँचौ जित

नापोलीको लगातार पाँचौ जित

बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
फ्रेन्ड्सलाई युक्यानको प्रायोजन

फ्रेन्ड्सलाई युक्यानको प्रायोजन

युक्यानले बिहीबार फ्रेन्ड्सलाई एक वर्षको लागि प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
महिला फुटबल टिम स्वदेश फिर्ता

महिला फुटबल टिम स्वदेश फिर्ता

नेपाली टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
'साम्बा भएको भए हामी छनोट हुन्थ्यौं'

'साम्बा भएको भए हामी छनोट हुन्थ्यौं'

उज्वेकिस्तानबाट स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग बोल्दै कप्तान रेनुकाले राम्रो खेल खेलेको बताएकी हुन् । रेनुकाले छनोटमा सावित्रा भण्डारी (साम्बा) लाई धेरै मिस गरेको समेत बताईन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
एकता नै एक मात्र अस्त्र : पुयोल

एकता नै एक मात्र अस्त्र : पुयोल

एकातर्फ मैदानमा राम्रा नतिजा आइरहेको छैन् भने मैदान बाहिर क्लबका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक रोनाल्ड कोमनबीच नै मतभेदको स्थिति छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
एभरटनलाई रोड्रिग्वेजको तलब राहत

एभरटनलाई रोड्रिग्वेजको तलब राहत

रोड्रिग्वेजको अबको नयाँ गन्तव्य कतारको अल रयान रहेको छ । एभरटनले उनलाई कति रकममा बेचेको हो, त्यो बाहिर आएको छैन्, तर तय छ, यो खेलाडी ट्रान्सफरमा सबै खुसी छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
एक नायकको पतन कथा

एक नायकको पतन कथा

त्यसको अर्थ यी चिलीका कुनै समयका नायक खेलाडी आफू खुसी कतै जान सक्छन्, विना कुनै मूल्य । यो कथा हो, एक नायक खेलाडीको पतनको ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
मिलानको सहज जित

मिलानको सहज जित

बुधबार राति भएको खेलमा मिलानले भिनिजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
आर्सनल अर्को चरणमा

आर्सनल अर्को चरणमा

बुधबार राति भएको खेलमा लिग वान एफसी विम्बल्डनलाई ३-० ले हराउँदै आर्सनलले चौंथो चरणमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
हाकिमी चम्कदा पीएसजीको जित

हाकिमी चम्कदा पीएसजीको जित

इन्जुरी समयमा नाटकीय गोलसंगै पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
चेल्सी काराबाओ कपको अन्तिम १६ मा

चेल्सी काराबाओ कपको अन्तिम १६ मा

बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै चेल्सीले अर्को चरणमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1082 of 2179Next