पीएसजीको लगातार आठौं जित
शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले जितको यात्रालाई कायम राखेको हो ।
शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले जितको यात्रालाई कायम राखेको हो ।
नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
शनिबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।
शनिबार भएको खेलमा एभरटनले नरविच सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार भएको खेलमा मिलानले स्पेजियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १-० गोल अन्तरले पराजित भएको हो।
शनिबार भएको खेलमा युनाईटेड एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो।
शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
गेटाफेविरुद्ध मध्य साता प्राप्त जितमा उनले दुई गोल गरेका थिए । त्यसमध्ये विजयी गोल ९० औं मिनेटमा सम्भव भएको थियो ।
लिभरपुल र म्यानचेस्टर युनाइेटड भने थोमस टुचेलको टिमसँग उपाधि दौडमै कायम रहने प्रयासमा हुनेछ ।
कारण हो, उनी अघिल्लो सिजनसम्म मुनछेनग्लाडबाखकै प्रशिक्षक थिए, तर यसपल्ट आफ्नै पुरानो क्लबको सामना गरिरहेका छन् मुन्छेनग्लाडबाखका समर्थक उनीदेखि साह्रै रिसाएका छन् ।