नेपाल आइपुगे मुख्य प्रशिक्षक स्टुअर्ट
शुक्रबार, १२ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनी शुक्रबार राति नेपाल आइपुगेका हुन्।
गत चैत १५ गते उनी नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)