• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एक खेलको नतिजाको पर्खाइमा अर्जेन्टिना
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ४, २०८१ खेलपाटी संवाददाता
एक खेलको नतिजाको पर्खाइमा अर्जेन्टिना

काठमाडौं। लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार ब्यूनस आयर्समा पेरुलाई पराजित गर्दै सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने दाउमा हुनेछ।

यो जितले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको १२ खेलबाट २५ अंक हुनेछ, जुन १० टिमको तालिकामा कम्तिमा छैटौं स्थानका लागि पर्याप्त हुनेछ। दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्रले स्थान बनाउने छन्।

तर, गत बिहीबार पाराग्वेसँग २–१ गोलअन्तरले पराजित भएको टोलीबाट अर्जेन्टिनाका पाँच जना खेलाडी बाहिर रहने भएका छन्। उनीहरू घाइते अवस्थामा छन्। यसैबीच  साल्भाडोरमा ब्राजिल र उरुग्वे भिड्नेछन् र दुवै प्रशिक्षकले वर्षको अन्त्य सुरुभन्दा राम्रो तरिकाले गर्ने अपेक्षा गरेका छन्।

जनवरीदेखि ब्राजिलको नेतृत्व सम्हालिरहेका डोरिभल जुनियरले आफू नै सही रोजाइमा रहेको समर्थकलाई विश्वास दिलाउन संघर्ष गरिरहेका छन्।
उरुग्वेका महान खेलाडी लुइस सुआरेजको आलोचनामा परेका मार्सेलो बिल्साले कोलम्बियाविरुद्धको ३–२ को जितसँगै आफूलाई प्रमाणित गर्न टोलीको अंक तालिकामा कम्तीमा एक अंक थप्ने प्रयास गर्नेछन्।

उरुग्वे र कोलम्बिया अर्जेन्टिनाभन्दा तीन अंकले पछि छन्। ब्राजिल चौथो स्थानमा छ। पाँचौं स्थानमा इक्वेडर एक अंकले पछि छ।

अर्जेन्टिनाको रक्षापंक्ति
डिफेन्डर लिसान्द्रो मार्टिनेज र जर्मेन पेजेलालाई आराम दिँदै अर्जेन्टिनाले पाराग्वेको यात्रा गरेको थियो। खेलमा क्रिस्टियन रोमेरो, नाहुएल मोलिना र निकोलस ताग्लियाफि घाइते भएका थिए। यी तीनै जनाले पाराग्वेविरुद्ध सुरुआत गरेका थिए।

अर्जेन्टिनाले पाराग्वेविरुद्धको खेलमा खराब प्रदर्शन गर्दै तेस्रो हार बेहोर्‍यो। अनुभवी मेसीले शान्त प्रदर्शन गरे, स्ट्राइकर लाउटारो मार्टिनेज र जुलियन अल्भारेजले राम्रो प्रदर्शन गर्न सकेनन्। टोलीको सानदार लय नै समाप्त भएको हो कि भनेर समर्थक आश्चर्यचकित भए।

प्रशिक्षक लुइस स्कालोनीले भने, ‘प्रतिद्वन्द्वी प्रशिक्षकहरूले अर्जेन्टिनालाई रोक्न एन्टिडोट फेला पारेका छन् वा छैनन् मलाई थाहा छैन। तर, हामी सकारात्मक लयमा फर्कने आशा गर्दछौं।’

स्कालोपनीले मोलिनाको स्थानमा गोन्जालो मोन्टिएललाई मैदानमा उतार्ने अपेक्षा गरिएको छ। रोमेरोमा लियोनार्डो बालेर्डीलाई प्रतिस्थापित गर्ने सम्भावना छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP