शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साउदी फर्किए रेनार्ड

सोमबार, १२ कार्तिक २०८१खेलपाटी संवाददाता
साउदी फर्किए रेनार्ड
Loading ad...
mustang rice ad

काठमाडौं। रोबर्टो मान्सिनीले साउदी अरेबियाबाट बाहिरिएको दुई दिनपछि हर्भ रेनार्डलाई दोस्रो पटक प्रशिक्षकको जिम्मेवारी दिइएको छ।

‘म फर्किएको छु,’  रेनार्डले साउदी अरेबिया फुटबल फेडेरेसनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्। फ्रान्सेली महिला टोली पेरिस ओलम्पिकको क्वार्टरफाइनलसम्म पुग्दा उनले रेनार्डले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

यसअघि सन् २०१९ देखि २३ सम्म उनले साउदीको नेतृत्व सम्हालेका थिए। उनकै नेतृत्वमा सन् २०२२ मा कतारमा भएको विश्वकपमा साउदीले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो।

‘मैले साउदी छोड्ने मनसाय राखेको थिइनँ। तर, जब तपाईंको देशले ढोका ढकढक्याउँदछ तब जवाफ दिनुपर्छ,’ रेनार्डले भने,‘साउदी, समर्थक र खेलाडीलाई म कहिल्यै भुल्न सक्दिनँ।’

रेनार्डको सम्झौता सन् २०२५ को अन्त्यसम्म जारी रहनेछ। सन् २०२३ को अगष्टमा साउदीले मान्सिनीलाई नियुक्त गरेको थियो जसले इटालीलाई सन् २०२१ को युरोपियन च्याम्पियनसिपमा जित दिलाएको थियो। तर, गत जनवरीमा एसियन कपको खराब प्रदर्शन र अन्तिम १६ बाट बाहिरिएपछि उनी दबाबमा परेका थिए।

सेप्टेम्बरमा सुरु भएको एसियाको तेस्रो चरणको विश्वकप छनोटमा साउदीले चार खेलबाट पाँच अंक मात्र जोडेको छ। यसै महिना घरेलु मैदानमा जापानसँग २–० ले पराजित भएको थियो भने बहराइनसँग ०–० को बराबरी खेलेको थियो।

योसँगै साउदी ६ टिमको समूहमा तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुई टोली सन् २०२६ को विश्वकपका लागि स्वतः छनोट हुनेछन्। रेनार्डको पहिलो खेल नोभेम्बर १४ मा मेलबर्नमा अस्ट्रेलियाविरुद्ध हुनेछ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध