शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यस कारण नेपालले भारतलाई हराउन सक्छ

आइतबार, ११ कार्तिक २०८१खेलपाटी संवाददाता
यस कारण नेपालले भारतलाई हराउन सक्छ
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक नवीन न्यौपाने हाम्रो महिला टिमले सेमिफाइनलमा फेरि भारतलाई हराएर साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउने विश्वास गरेका छन् ।

समूह चरणका तीनै खेल नियालेका प्रशिक्षक न्यौपानेको आधारमा घरेलु टिम नेपालले दशरथ रंगशालामा ५ पल्टको साफ च्याम्पियन भारतलाई हराउन सक्ने कारणहरू :

– जब हामीसँग बल हुन्छ, खेलाडी धैर्य हुनुपर्छ । जब हामीसँग बल हुँदैन, त्यो बेला आक्रामक हुनुपर्छ ।

– मिडफिल्डमा पकड जमाउनुपर्छ । सामान्य रूपमा बल मिस पास नगरीकन मिडफिल्डमा क्रिएटिभ खेल्नुपर्छ । भारतले कम्प्याक्ट भएर खेल्दा हामीले मिडबाट वाइड भएर खेल्नुपर्छ । वाइडमा पनि भारतले कडा निगरानी गर्‍यो भने बल थ्रू गर्ने गर्नुपर्छ । भारतको मिडफिल्डलाई रोक्न सक्यो भने हामीले पक्कै पनि जित्छौं ।

– भारतको दुई वर्षअघि खेलको टिम र अहिलेको टिममा पनि फरक छ । पहिला उत्कृष्ट प्रदर्शन गरेका एक–दुई खेलाडी बढी उमेरको (स्तर खस्किएको)  भएजस्तो देखिएको छ । केही नयाँ खेलाडी आएका छन् ।

– हाम्रो टिम वाफ च्याम्पियनसिपदेखि एकदमै राम्रो भएको छ । धेरै वर्ष भयो एउटै टिममा खेलेका खेलाडी छन् र यो नै हाम्रो सबैभन्दा बलियो पक्ष बनाएर खेल्नुपर्छ ।

– यो नेपाली महिला फुटबलकै गोल्डेन एरा (स्वर्णिम युग) हो । यो बेला उपलब्धि हासिल गर्न सकेन भने दबाब हुन्छ तर खेलाडीले दबाब लिएर खेल्नु हुँदैन ।

– पोजिसनअनुसार अट्याकमा जाँदा ड्युटी के हो र डिफेन्समा हुँदा ड्युटी के हो भन्ने खेलाडीले ख्याल गर्नुपर्छ ।

– छिटो छरितो आक्रमण गर्न सक्यो भने स्कोर समयमै निस्किन सक्छ र हामी सजिलै जित्छौं ।

– सावित्रा भण्डारी टिममा हुनु एड्भान्टेज हो । सबै खेलाडी राम्रो छ । वाफ च्याम्पियनसिपको प्रदर्शन दोहर्‍याउनु आवश्यक छ । दीपा शाही र हिराकुमारी घाइते हुनु भने घाटा हो ।

– यो टिम बन्नलाई धेरै समय लागेको छ । लामो समय सँगै एउटै टिममा खेलेपछि मात्रै यस्तो सेट टिम बन्छ । यो टिमबाट यसपालि वेस्ट पर्फर्मेन्स दिएर जित्छ जस्तो लाग्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध