गुआमसँग पनि नेपाल पराजित
शुक्रबार, १८ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा गुआमसँग पनि पराजित भएको छ।
एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५ को स्कोरमा पराजित भएको हो।
यसअघि यही टोलीले फिलिपिन्ससँग ३२–० को हार चाखेको थियो।








-1764668485959.png&w=3840&q=75)


-1765077380744.webp&w=3840&q=75)



-1765035008419.webp&w=3840&q=75)