तेक्वान्दोको मुख्य प्रशिक्षकमा योन्जन नियुक्त
आइतबार, ०९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेको छ।
२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत थिए।
यसअघि नवीन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए।






-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)








