नेपाललाई पाँचौ सफलता
शुक्रबार, ०४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले यूएईविरुद्ध पाँच विकेट लिन सफल भएको छ।
नेपालका कृतिका मरासिनीले १४.१ ओभरमा कविशा इगोडागेको विकेट लिएकी हुन्।
२६ बलमा २ चौकासहित २२ रन बनाएर खेलिरहेकी उनलाई स्पिनर कृतिकाले कविता जोशीबाट क्याच गराइन्।





-1778080143092.jpeg&w=3840&q=75)






%20(2)-1777978001805.jpeg&w=3840&q=75)
