ललित स्मृति फुटबल : मोरङसंग पुलिस स्तब्ध
आइतबार, १० असार २०७५नमीन ढकाल

ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा मोफसलको क्लब मोरङले विभागीय टिम पुलिसलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा आज भएको खेलमा मोफसलको क्लब मोरङले पुलिस क्लबलाई १–० गोल अन्तरेल हरायो ।
मोरङको जितमा ३९ औ मिनेटमा मनिष थापाले विजयी गोल गरे । मोरङका दर्शन गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा समुह बी अन्तर्गतका खेलहरु आजबाट सुरु भएको हो ।
जितसंगै मोरङले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ । उसले समुहमा महत्वपुर्ण तीन अंक बटुलेको छ ।








-1765077380744.webp&w=3840&q=75)
-1765118145135.jpg&w=3840&q=75)




