आइतबार, २० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतमा हुने 

शुक्रबार, २६ माघ २०८०खेलपाटी संवाददाता
इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतमा हुने 
Classic Tech Internet Ad

काठमाडौं । माउन्टेन बाइक च्यालेन्जको रुपमा रहेको इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करणमा चैतको पहिलो साता हुने भएको छ ।

सोलुखुम्बुको फाप्लुस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता चैत १ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक फाप्लु माउन्टेन बाइक क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो संस्करणको प्रतियोगितामा नेपाल सहित विश्वभरका माउन्टेन बाइकका उत्कृष्ट खेलाडी सहभागी हुने बताएको छ । 

चैतमा हुने दोस्रो संस्करणमा इन्डुरो विश्व सिरिजका शीर्ष राईडर रेमी अबासलोन, ह्युगो पेगियन र एमेरिक लेन्जर लगायत सहभागी हुने आयोजकले जानकारी दिएको छ । फाप्लु माउन्टेन बाईक क्लबले जिरो लेभल माउन्ट स्कुल र सोलुखुम्बु दुधकुण्ड नगरपालिकासँग मिलेर यो प्रतियोगिता आयोजना गरेको हो ।  

इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करणमा समेत इलिट मेन्स, वुमन्स, मास्टर्स र जुनियर्स गरि ४ विधा समावेश गरिएको छ । विजेतालाई आयोजकले नगद पुरस्कार सहित गिफ्ट ह्यामपरको ब्यवस्था गरेको छ ।

विश्वस्तरका माउन्टेन बाइक राइडर्सलाई समावेश गरेर प्रतियोगिता आयोजना गरेर पर्यटकीय गन्तब्यको रुपमा रत्नाङ्गेलाई चिनाउने उद्धेश्यले यस प्रतियोगिताको आयोजना गरिएको रेस डाइरेक्टर उमंग श्रेष्ठले बताए ।

उनले प्रतियोगितालाई लिएर माउन्टेन बाईक राइसर्डमा देखिएको उत्साहले आफुहरुलाई थप प्रोत्साहन गरेको उल्लेख गरे ।

प्रतियोगिता हुने चैत १ र २ गते अभ्यास सत्र हुनेछ र बाँकी दुई दिन चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई शेर्पा आउटडोरको केटीएम सिटीले सहयोग गरेको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#इन्डुरो रत्नाङ्गे

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्ने

 लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

लिग च्याम्पियन चर्च बोइजलाई हराउँदै लाङ्दीदेवी फाइनलमा

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा

इन्दुको कप्तानीमा विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने टोली घोषणा

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

बालगोपाल सातदोबाटोको मुख्य प्रशिक्षकमा नियुक्त

बालगोपाल सातदोबाटोको मुख्य प्रशिक्षकमा नियुक्त

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"

एन्फा महासचिव राई भन्छन्, "सकिन ! छाड्छु भन्न नपाउने ?"

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी