बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

धनगढीलाई शीर्ष स्थानमा उक्लिने मौका

शनिबार, २३ मंसिर २०८०खेलपाटी संवाददाता
धनगढीलाई शीर्ष स्थानमा उक्लिने मौका
mustang rice ad

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शनिबार दुई खेल हुदैछ ।

पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलाम खेल्नेछन् । खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । 

दोस्रो खेलमा बुटवल लुम्बिनी र काठमाडौं रेजर्स भिड्नेछन् । खेल साँझ ५ बजे सुरु हुनेछ ।

धनगढीले लिगको चौथों म्याच खेल्दैछ, स्पोर्टिङ इलामसँग । इलामलाई हराउँदै धनगढीलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर छ । धनगढीले २ जित र १ बराबरीको नतिजा सहित ७ अंकले दोस्रो स्थानलाई होल्ड गरेको छ । 

इलामको कथा फरक छ । शनिबारको खेल उसलाई निकै महत्वपुर्ण छ, सुपर फोरमा पुग्न । उसले लिगको पाँचौं खेल खेल्दैछ, निरन्तरको खराब नतिजाले उसलाई शीर्ष चारको दौडमा कमजोर बनाईदिएको छ । त्यसैले शनिबार धनगढीलाई निराश बनाउनैपर्ने दबाब इलामसँग छ । इलाम १ जित, तीन हार सहित ३ अंक बटुलेर तालिकको सातौं स्थानमा छ ।

दोस्रो खेलमा भिड्नेछन्, बुटवल लुम्बिनी र काठमाडौं रेजर्स । बुटवल भन्दा काठमाडौंले एक खेल कम खेलेको छ, तर साविक विजेता काठमाडौं लिगको शीर्ष चारमा छ । शनिबारको नतिजाले काठमाडौंलाई शीर्ष स्थानमा पुर्याउन पनि सक्छ र त्यसका लागि उसले बुटवललाई निराश बनाउनुपर्नेछ भने धनगढी पहिलो खेलमा कम्तिमा रोकिनुपर्नेछ । काठमाडौं ५ अंक सहित तालिकाको चौथों स्थानमा छ ।

पछिल्लो समय सुधारिएको प्रर्दशन र नतिजा दुवै निकालेको बुटवललाई शीर्ष चारको दौडमा रहन काठमाडौंलाई हराउनुपर्ने दबाब छ । बुटवल पछिल्लो दुई खेलमा ४ अंक बटुलेर आफुलाई छैटौं स्थानमा राख्न सफल भएको छ ।
 

LiNing Ad
#धनगढीलाई शीर्ष स्थान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो