• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नगरप्रमुख हमालद्वारा यू–१६ विजेता खेलाडीहरु सम्मानित
खेलपाटी संवाददाता
बुधबार, असार २७, २०८० खेलपाटी संवाददाता
नगरप्रमुख हमालद्वारा यू–१६ विजेता खेलाडीहरु सम्मानित

धनगढी । अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सम्मान गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमीमा आयोजिक एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई सोमबार एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो । उक्त उपाधि जित्दा धनगढी क्रिकेट एकेडेमीकै नरेन भट्टले फाइनलमा शतक प्रहार गर्नुभएको थियो ।

यस्तै विकेटकिपर ब्याट्सम्यान आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका हुन् । एकेडेमीले सम्मान गर्दै उनीहरुलाई निशुल्क प्रशिक्षण गराउने समेत घोषणा गरेको छ ।

तीनजनै खेलाडीलाई सम्मान गर्दै मेयर हमालले खेलाडीहरुलाई बधाईं दिदैँ ग्रासरुटको विकासमा धनगढी उपमहानगरपालिकाले लगानी गर्ने बताए ।

‘यहाँ प्रतियोगितामा पैसा खन्याउँने, पैसा माग्ने गलत संस्कृति विकास भएको छ । तर हामीले नर्सरीमा लगानी गर्नुपर्ने हो,’ हमालले भने, ‘प्रतियोगिता आयोजना सरकारले गर्ला तर धनगढीले खेलाडी उत्पादनमा जोड दिन्छ । ग्रासरुट लेभलको विकासमा हामी लगानी गर्छौ ।’

उनले एकेडेमीका अध्यक्ष सुवास शाहीले धनगढीलाई सिटी अफ क्रिकेट बनाउँने परिकल्पनालाई गरेको र त्यसलाई निती तथा कार्यक्रममा समेटेको पनि बताए । एकेडेमीका व्यवस्थापक श्यामुअल न्यौपानेले सम्मानित तीनजनै खेलाडीहरुलाई बधाईं दिदैँ उनीहरुको निशुल्क रुपमा एकेडेमीमा वर्षभरि प्रशिक्षणको व्यवस्था मिलाईएको बताए ।

‘हाम्रो एकेडेमीका उत्पादनहरुले अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट प्रदर्शन गर्दै त्यसकै लागि ट्रफी भित्र्याउनु हाम्रा लागि ठूलो गर्वको कुरो हो,’ न्यौपानेले भने, ‘उहाँहरुको मिहिनेतको सम्मान गर्दै आगामी खेलकुद जीवन अगाडि बढाउँन सहज होस भन्ने उद्देश्यले हामीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण गराउँने भएका छौं ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP