शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अपराजित रहँदै श्रीलंका च्याम्पियन

सोमबार, २५ असार २०८०खेलपाटी संवाददाता
अपराजित रहँदै श्रीलंका च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । जिम्बावेमा सम्पन्न आइसीसी विश्वकप छनोट प्रतियोगितामा श्रीलंका अपराजित रुपमा च्याम्पियन बनेको छ। 

आईतबार सम्पन्न फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराकिलो अन्तरले पराजित गरि श्रीलंका च्याम्पियन भएको हो ।

हरारे स्पोर्टस क्लबमा भएको फाइनल खेलमा श्रीलंका १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

श्रीलंका अपराजित रहँदै च्याम्पियन भएको श्रीलंका यसअघि नै भारतमा हुने विश्वकपमा छनोट भईसकेको थियो ।

यस छनोटबाट भारतमा हुने विश्वकपमा नेदरल्यान्ड्स र श्रीलंकाले स्थान बनाएका थिए । 

श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ दशमलब ३ ओभरमा १ सय ५ रनमा अलआउट भयो । 

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले ६३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

लोगन भान बिकले अविजित २० रन बनाउँदा विक्रमजित सिंह १३ रन  बनाए । नेदरल्यान्ड्सका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि महेश थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए । वानिन्दु हसरंगाले आफ्नो नाममा २ विकेट राखे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको श्रीलंका ४७ दशमलब ५ ओभरमा २ सय ३३ रनमा अलआउट भएको थियो ।

श्रीलंकाका सेहान अर्चाचिगेले ७१ बलमा ४ चौकासहित ५७ रनको अर्धशतकीय ईनिङ खेले । 

कुशल मेन्डिस ५२ बलमा ५ चौका र १ छक्कासहित ४३ तथा चरिथ असलंका ३६ रन बनाए । पाथुम निसांका २३ तथा सदिरा समाराविक्रमा १९ रनमा आउट भए । 

नेदरल्यान्ड्सका लोगन भान बिंक, रायन केलिन, विक्रमजित सिंह र सकिब जुलफिकरले समान २/२ विकेट लिए ।

Loading ad...
LiNing Ad
अपराजित रहँदै श्रीलंका च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने