• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आयरल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११
खेलपाटी संवाददाता
मंगलबार, असार १९, २०८० खेलपाटी संवाददाता
आयरल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्यान्डबीच आज मंगलबार खेल हुदैछ । 

नेपाल र आयरल्यान्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ ।

नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । आयरल्यान्डलाई पराजित गरी नेपाल पहिलो टेस्ट मान्यता प्राप्त टोलीलाई हराउन चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।

गत आईतबार युएईसँगको खेलेको प्लेईङ-११ मा आजको खेलमा दुई परिवर्तनको सम्भावना रहेको छ । युएई विरुद्धको खेलमा नेपालले तीन परिवर्तन गरेको थियो । आसिफ शेख, कुसल मल्ल र ललित राजवंशी टिमबाट हटेका थिए । अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र प्रतिस जिसीले मौका पाएका थिए । 

आयरल्यान्डसँगको खेलमा आसिफ र कुशल टिम फर्कने सम्भावना रहेको छ । लामो समय पछि मौका पाएका अर्जुन र ज्ञानेन्द्रको ब्याट युएईविरुद्धको खेलमा नचलेकोले उनीहरुले आज मौका पाउँने सम्भावना कम रहेको छ ।

नेपालको ओपनिङ जोडिका रुपमा कुशल भुर्तेल र आशिफ शेखको जोडि नै रहने प्रवल सम्भावना रहेको छ । गत खेलमा ओपनरको भुमिकामा देखिएका अर्जुन साउद प्लेईङ-११ को हिस्सा नै नहुने सम्भावना रहेको छ ।  

तेस्रो नम्बरमा युवा ब्याटर भीम सार्कीले मौका पाउने सम्भावना रहेको छ । गत खेलमा अनुभवको हिसावले तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल आज टोलीमा नरहने प्रवल सम्भावना रहेको छ ।  

चौथो नम्बरमा ओडिआई क्रिकेटमा नेपालका लागि सर्वाधिक सफल ब्याटर तथा कप्तान रोहित पौडेलले मौका पाउने सम्भावना रहेको छ । तर, जिम्बावे भ्रमणमा उनको ब्याटबाट खास रन बन्न सकेको छैन । नेपालको अन्तिम खेलमा कप्तानको ब्याटबाट ठूलो ईनिङको अपेक्षा रहेको छ । 

पाँचौं स्थानमा नेपालका मध्यक्रमको राम्रा खेलाडी मानिने आरिफ शेख रहने सम्भावना छ । आरिफको प्रदर्शनका कारण नेपालको मध्यक्रम बलियो मानिएको छ । टोलीलाई आवश्यकता परेमा शेखले मिडियम पेस बलिङ समेत गर्ने क्षमता राख्नेछन् । 

छैटौं स्थानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना रहेको छ । जिम्बावे भ्रमणका क्रममा लयमा देखिएका दीपेन्द्रबाट आज पनि सोहि अपेक्षा रहने छ । १० ओभर स्पिन बलिङका प्याकेज दीपेन्द्र फिल्डिङमा समेत उत्तिकै अब्बल रहदै आएका छन् । 

अलराउन्डर कुशल मल्ल सातौं नम्बरमा रहने सम्भावना रहेको छ । गत खेलमा विश्राम दिईएको कुशलको ब्याटले जिम्बावे भ्रमणका क्रममा खास विष्फोटक ब्याटिङ गरेको छैन । आज सो विस्फोटक क्षमता देखिने अपेक्षा रहेको छ । उनबाट टिमले राम्रो फिनिश सहित केही ओभर स्पिन बलिङको समेत अपेक्षा रहने छ । 

अलराउन्डर गुलसन झाले आठौं नम्बरमा स्थान बनाउने सम्भावना रहेको छ । राम्रो ब्याटिङ क्षमता तथा तिव्र गतिको बलिङका लागि चिनिएका झाबाट ब्याटिङमा राम्रो फिनिशको अपेक्षा रहने छ । 

तिव्र गतिका बलर करण केसी नवौं नम्बरमा रहने सम्भावना रहेको छ ।  दशौं नम्बरमा गत खेलमा मौका पाएका प्रतिस जिसीले निरन्तर रहने सम्भावना रहेको छ । 

एघारौं नम्बरमा नेपाली टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ । सन्दीप जिम्बावे भ्रमणको सुरुआती केही खेलमा लयमा बाहिर देखिएका थिए । तर, केही खेल यता सन्दीप लयमा रहेकाले आजको खेलमा पनि राम्रो गर्ने अपेक्षा रहेको छ । 

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जि.सी

(नोट : खेलको आवश्यकता अनुसार ब्याटिङक्रम तल माथि हुन सक्छ । )

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP