• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विक्रमजितको शतकमा ओमानलाई ३६३ रनको लक्ष्य 
खेलपाटी संवाददाता
सोमबार, असार १८, २०८० खेलपाटी संवाददाता
विक्रमजितको शतकमा ओमानलाई ३६३ रनको लक्ष्य 

काठमाडौं । ओपनर विक्रमजित सिंहको शतकको सहयोगमा जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेदरल्यान्ड्सले ओमानलाई ३ सय ६३ रनको लक्ष्य दिएको छ ।

जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाएर ३ सय ६२ रन बनायो । 

नेदरल्यान्ड्सका लागि ओपनर विक्रमजित सिंहले १ सय ९ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १० रन बनाए । नेदरल्यान्ड्सका लागि ओपनरद्वय सिंह र म्याक्स ओ डाउडले १ सय ३२ बलमा १ सय १७ रनको साझेदारीका साथ उत्कृष्ट सुरुआत दिलाए । म्याक्सले ६४ बलमा १ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । 

चौथो विकेटका लागि बास डि लिड र वेस्ले बेरेसीले २७ बलमा ५५ रनको सानदार साझेदारी गरे । बास डि लिडले १९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । 

पाँचौ विकेटका लागि वेस्ले बेरेसी र सकिव जुल्फिकरले २६ बलमा ५७ रनको साझेदारी गर्दै टोलीलाई विशाल योगफल तर्फ लिएर गए । वेस्ले बेरेसी ६५ बलमा १० चौका र ३ छक्काको सहयोगमा ९७ रनको अर्धशतकीय ईनिङ खेले । बेरेसी बिलाल खानको बलमा आउट भए । 

जुल्फिकर मोहम्मद नदिमकाृ बलमा आउट हुनु अघि ३३ रन बनाए ।

ओमानका लागि बिलाल खानले ३ तथा मोहम्मद नदिमले २ विकेट लिए । फैजल बट र आयान खानले समान १/१ विकेट लिए ।

नेदरल्यान्ड्स नेपाल रहेको समूह एमा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बीको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो । 

सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । ओमान जिम्बावेसँग पराजित हुँदा नेदरल्यान्डस् पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । नेदरल्यान्ड्सलाई विश्वकपमा छनोटको सम्भावना कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।

आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ । यसअघि ओमान र वेस्ट इन्डिज विश्वकप छनोटको दौडबाट बाहिरिसकेका छन् । श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

विश्वकप छनोटको सम्भावना सकिसकेको ओमान नेदरल्यान्ड्सको आगामी यात्रा रोक्न चाहन्छ । विश्वकप छनोटका लागि एक स्थान बाँकी रहँदा जिम्बावे, स्कटल्यान्ड र नेदरल्यान्ड्स दौडमा रहेका छन् । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP