नेपालले फाइनलमा मलेसियासँग खेल्ने
सोमबार, १८ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियासँग खेल्ने भएको छ ।
मंगलबार हुने फाइनलमा नेपाल र घरेलु राष्ट्र मलेसियाबीच खेल हुने भएको छ ।
सोमबार भएको दुई सेमिफाइनल खेलमा विजयी बनेका नेपाल र मलेसियाले फाइनल खेल्ने भएका हुन् ।
सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन पराजित गरेको थियो । घरेलु टोलीले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
मलेसियाले थाईल्यान्डलाई पराजित गरेको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराएको थियो ।
नेपालले फाइनलमा मलेसियासँग खेल्ने














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)