• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेदरल्यान्ड्सलाई हराउदै श्रीलंका विश्वकप नजिक 
खेलपाटी संवाददाता
शुक्रबार, असार १५, २०८० खेलपाटी संवाददाता
नेदरल्यान्ड्सलाई हराउदै श्रीलंका विश्वकप नजिक 

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा श्रीलंका नेदरल्यान्ड्सलाई हराउँदै विश्वकप नजिक पुगेको छ । 

बुलाबायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा भएको खेलमा श्रीलंका २१ रनले विजयी भएको हो । 

श्रीलंकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदै अलआउट भयो । 

नेदरल्यान्ड्सका लागि कप्तान स्कट इडवार्डले ६८ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ६७ रनको अर्धशतकीय ईनिङ खेले । 

वेस्ले बेरेसीले ५० बलमा ६ चौका र १ छक्काको सहयोथमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । बास डि लिडले ५३ बलमा ३ चौकाको सहयोगमा ४१ रन बनाए । 

नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

श्रीलंकाका लागि महेस थिक्सनाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । कप्तान दासुन शनका, लाहिरु कुमारा र दिल्सान मधुशंकाले समान १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भएको थियो। 

श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्काको सहयोगमा ९३ रनको अर्धशतकीय ईनिङ खेले । श्रीलंकाले पहिलो बलमा ओपनर पथुम निसंकालाई गुमाएको थियो । 

अर्का ओपनर दिमुथ करुणारत्नेले ५१ बलमा ३३ रन बनाए । आठौं विकेटका लागि डि सिल्भा र महेश थिक्सनाले ७८ बलमा ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्याए । थिक्सनाले ४७ बलमा २८ रन बनाए ।  वानिन्दु हसरंगा २१ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाउँदै आउट भए । 

नेदरल्यान्ड्सका लागि लगेन भा बिक र बास डि लिडले समान ३/३ तथा सकिव जुल्फिकरले २ विकेट लिए । रायन केलिन र आर्यान दत्तको नाममा समान १/१ विकेट रह्यो । 

सुपर सिक्सको पहिलो खेलमा नै जितका साथ सुखद सुरुआत गरेको छ । यस जितसँगै ६ अंकका साथ श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ । 

हार व्यहोरेको नेदरल्यान्ड्सको विश्वकपमा छनोटको सम्भावना कमजोर बनेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP