• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विलियम्सको शतकमा ओमानलाई ३३३ रनको लक्ष्य 
खेलपाटी संवाददाता
बिहीबार, असार १४, २०८० खेलपाटी संवाददाता
विलियम्सको शतकमा ओमानलाई ३३३ रनको लक्ष्य 

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा सेन विलियम्सको शतकको सहयोगमा घरेलु टोलीले ओमानलाई ३ सय ३३ रनको लक्ष्य दिएको छ । 

क्विन्स स्पोर्टस् क्लबको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनायो । 

जिम्बावेका लागि सेन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्काको सहयोगमा १ सय ४२ रनको शतकीय ईनिङ खेले । ओडिआई करियरको आठौं शतक विलियम्सले ८१ बलमा पूरा गरेका थिए । यस प्रतियोगितामा पाँचौं खेल खेल्दै गरेका विलियम्सको यो तेस्रो शतक हो । 

May be an image of 2 people, people playing soccer, people playing football and text

कप्तान क्रिग इर्भान र गुम्बिले पहिलो विकेटका लागि ४६ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । इर्भानले ४० बलमा २५ रन बनाए । ओपनर गुम्बिले ३४ बलमा २१ रन बनाए ।

चौथो विकेटका लागि विलियम्स र सिकन्दर राजाले ९४ बलमा १ सय २ रनको उत्कृष्ट साझेदारी गरे । राजाले ४९ बलमा ६ चौकाको सहयोगमा ४२ रन बनाए ।

ल्यूक जोन्गवेले २८ बलमा ४ चौकाको सहयोगमा अविजित ४३ रन बनाए । रिचार्ड नभगर्भाले ४ बलमा अविजित ११ रन बनाउँदा रायन बर्लले १२ बलमा १३ रन बनाए । 

ओमानको लागि फैयज बटले ४ तथा कप्तान जिशान मकशुद,बिलाल खान र कलिमुल्लाहले समान १/१ विकेट लिए ।

May be an image of 2 people and text

जिम्बावे नेपाल रहेको समूह ए मा अपराजित रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बी को तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो । 

सुपर सिक्सको पहिलो जित हात पारी ओमान गुमेको लय फिर्ता ल्याउन चाहन्छ । आजको खेलमा पराजित भएमा ओमानको विश्वकपमा छनोटको सम्भावना कठिन बन्नेछ । 

घरेलु टोली भने जितको लयलाई निरन्तरता दिन चाहन्छ । ओमानलाई पराजित गरि जिम्बावे विश्वकप छनोटको सम्भावना बलियो बनाउन चाहन्छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP