• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युएईको लगातार चौथो हार
खेलपाटी संवाददाता
मंगलबार, असार १२, २०८० खेलपाटी संवाददाता
युएईको लगातार चौथो हार

काठमाडौं । ओपनर पल स्टर्लिङको सानदार शतकमा आयरल्यान्डले आइसीसी विश्वकप छनोटको युएईलाई हराएको छ । 

प्रतियोगिताको पहिलो जित निकाल्नेक्रममा आयरल्यान्डले १ सय ३८ रनको सानदार जित हात पारेको हो । 

प्रतियोगिताको समूह चरणका चार खेल युएईले जित बिहिन रुपमा सकाएको छ । 

आयरल्यान्डले दिएको ३ सय ५० रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयो।

युएईका लागि सन्चित शर्माले ५४ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । ओपनर मुहम्मद वासिम र आर्याशं शर्माले पहिलो विकेटका लागि ४४ बलमा ५८ रनको साझेदारी गरेर राम्रो सुरुआत दिलाएका थिए ।

वासिमले ३२ बलमा ६ र्चाका र २ छक्काको सहयोगमा ४५ रन बनाए । शर्माले २६ बलमा १८ रन बनाए । त्यसपछि खेलाडीबीच कुनै राम्रो साझेदारी हुन सकेन ।

सातौं विकेटका लागि वासिल हमिद र सन्चित शर्माले ८६ बलमा ७० रनको साझेदारी गरेर युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए । वासिल हमिदले ५२ बलमा ३ छक्काको सहयोगमा ३९ रन बनाए ।

आयल्यान्डका लागि कुर्टिस क्यामफेर, जोशुवा लिटिल र एन्डि म्याकब्रिड र जर्ज डकरेलले समान २/२ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो ।

आयरल्यान्डका ओपनर पल स्टर्लिङले १ सय ३४ बलमा १५ चौका र ८ छक्कासहित १ सय ६२ रनको सानदार शतकीय इनिङ खेले । ओडिआई करिअरको १४ औं शतक उनले १ सय बलमा पूरा गरेका थिए ।

कप्तान एन्डी बालबर्नी ८८ बलमा ५ चौका र १ छक्कासहित ६६ रनको अर्धशतकीय ईनिङ खेले । दोस्रो विकेटका लागि स्टर्लिङ र बालबर्नीले १ सय ८४ रनको शतकीय साझेदारी गरेका थिए ।

ह्यारी टेक्टर ३३ बलमा ४ चौका र २ छक्कासहित ५७ रनमा आउट भए । लोर्कान टकर १९ र जर्ज डोकरेल १५ रनमा अविजित रहे ।

युएईका लागि सन्चित शर्माले ३ तथा अली नासिरले १ विकेट लिए ।

जितसँगै आयरल्यान्ड समूह बी को चौथो स्थानमा रहेको छ । पुछारमा रहेको युएईले भने प्लेअफमा नेपालसँग खेल्नेछ । नेपाल र युएईबीचको खेल आगामी आईतबार हुनेछ । 

आयरल्यान्डले प्लेअफमा अमेरिकासँग खेल्नेछ । आयरल्यान्ड र अमेरिकाबीच पहिलो प्लेअफमा शुक्रबार खेल्नेछ ।

दुई खेलका विजेताले सातौं स्थानका लागि मंगलबार खेल्नेछन् । पराजित दुई टोली भने ९ औं स्थानको लागि अर्को साताको बिहीबार खेल्नेछन् । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP