करणले दिलाए पहिलो सफलता
बिहिबार, ०७ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।
तीव्र गतिका बलर करण केसीले पहिलो विकेट लिएका हुन् ।
करणले नेपालको दोस्रो ओभरमा कैल मेयर्सलाई १ रनमा आउट गराएका हुन् ।
आफ्नो पहिलो ओभरको दोस्रो बलमा करणले विकेट लिएका हुन् ।
क्रिजमा अहिले ब्रेन्डन किंग र जोनसन चाल्स रहेका छन् ।
करणले दिलाए पहिलो सफलता










-1775788668970.webp&w=3840&q=75)


