• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आयरल्यान्डमाथि स्कटल्यान्डको रोमान्चक जित
खेलपाटी संवाददाता
बुधबार, असार ६, २०८० खेलपाटी संवाददाता
आयरल्यान्डमाथि स्कटल्यान्डको रोमान्चक जित

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय छनोट प्रतियोगितामा स्कटल्यान्ड विजयी सुरुआत गरेको छ । 

हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई १ विकेटले रोमान्चक रुपमा हराएको हो । 

आयरल्यान्डले दिएको २ सय ८७ रनको लक्ष्य स्कटल्यान्डले निर्धारित ५० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । 

स्कटल्यान्डका लागि माईकल लिस्कले ६१ बलमा ८ चौका र ४ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले । क्रिस्टोफर म्याकब्रिडले ६० बलमा ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । स्कटल्यान्डले ६ रनमा पहिलो विकेट गुमाएको थियो । 

दोस्रो विकेटका लागि क्रिटोफर म्याकब्रिड र ब्रन्डम म्याकमुलनले ५० रनको साझेदारी गरेर स्कटल्यान्डलाई खेलमा फर्काउने कोसिस गरेका थिए । म्याकमुलनले २५ बलमा १० रन बनाएका थिए । 

त्यसपछि स्कटल्यान्डले निरन्तर विकेट गुमाईरह्यो । आठौं विकेटका लागि माईकल लिस्क र मार्क वाटले ६७ बलमा ८२ रनको साझेदारी गरेका थिए । उनीहरुले स्कटल्यान्डको जितका लागि महत्वपूर्ण साझेदारी गरे । वाटले ४३ बलमा ४७ रन बनाए । 

नवौं विकेटका लागि लिस्क र सफियान सरिफले २७ बलमा ५० रनको साझेदारी गरे । सरिफले ९ बलमा ६ रन बनाए ।

आयरल्यान्डका लागि मार्क अडिरले ३ तथा जोशुवा लिटिल २ विकेट लिए । जर्ज डकरेल, कुर्टिस क्यामफायर र बेन ह्वाईटले समान १/१ रन लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो । 

आयरल्यान्डका लागि कुर्टिस क्यामफेरले १ सय ८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा १ सय २० रनको शतकीय ईनिङ खेलेका थिए । ओडिआईमा पहिलो शतक क्यामफेरले ९९ बलमा पूरा गरेका थिए । 

आयरल्यान्डले पहिलो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि क्रिजमा आएका कुनै पनि ब्याटर क्रिजमा जम्न सकेनन् । 

७० रनमा ५ विकेट गुमाईसकेको अवस्थामा जर्ज डकरेल र कुर्टिस क्यामफेरले बलमा १ सय ५० बलमा १ सय ३६ रनको महत्वपूर्ण साझेदारी गरेसँगै टोलीले सम्मानजनक योगफल बनाउन सक्यो । 

डकरेलले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले । गारेथ डिलेनीले १४ बलमा १९ रन बनाए । 

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ५ तथा क्रिस सोल, क्रिस्टोफर म्याकब्रिड र मार्क वाटले समान १/१ विकेट लिए । 

जितबाट प्रतियोगिताको सुरुआत गरेको स्कटल्यान्ड समूह बी को तेस्रो स्थानमा रहेकोे छ । 

दोस्रो खेलमा दोस्रो हारका साथ आयरल्यान्ड अंकबिहिन रुपमा समूह बी को चौथो स्थानमा रहेको छ । यस हारसँगै सुपर सिक्स पुग्ने आयरल्यान्डको सम्भावना कमजोर बनेको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP