• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बजाज खडक र रुपनी राइडर्स विजयी
खेलपाटी संवाददाता
बुधबार, असार ६, २०८० खेलपाटी संवाददाता
बजाज खडक र रुपनी राइडर्स विजयी

काठमाडौं । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको चौंथो दिन बुधबार बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन्।

दिनको पहिलो खेलमा बजाज खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गर्यो। राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । खडक वारियर्सको यो लगातार दोश्रो जित हो।

बजाज खडक वारियर्सको ब्याटिङमा कप्तान बिबेक यादवले विस्फोटक पारि खेले। उनले मात्र १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाए। साहिल पटेलले १२ तथा राज्वार्मा र सन्दिप रजालीले समान ११ रन बनाए। राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको राजविराज द किंगले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि शंकर रानाले सर्वाधिक २६ तथा तृत राज दासले १७ रन बनाए। खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ४ ओभर बलिंग गर्दिया १ मेडन ओभर सहित १७ रन मात्र खर्चिए। यस्तै अनिल यादवले ३, बिबेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए।

दिनको दोश्रो खेलमा रुपनी राइडर्सले लिगमा दोश्रो जित दर्ता गर्ने क्रममा कन्चनरुप राइनोजलाई ७ विकेटले पराजित गर्यो। कन्चनरुपले दिएको १३८ रनको लक्ष्य रुपनी राइडर्सले १३.४ ओभरमै पूरा गर्यो।

रुपनी राइडर्सको ब्याटिङमा रोहन बिकले सर्वाधिक ५५ रन बनाए जुन क्रममा अविजित रहेका उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। रोहन प्लेयर अफ द म्याच समेत चुनिए। यस्तै भोला शाहले ३७ बलमा ७ चौका र १ छक्का मद्दतले ४५ रन तथा अरनिको यादवले १४ बलमा १ चौका र ४ छक्का मद्दतले अविजित ३६ रन बनाए। रोहन र भोलाले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। उसको लागि नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए जुन क्रममा २ चौका र ५ छक्का प्रहार गरे। अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए। रुपनी राइडर्सका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २/२ तथा मुकुन्द यादवले १ विकेट लिए।

आजको जितपछि बजाज खडक वारियर्स दुवै खेलमा जितको साथ ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ । ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलान बिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ । तीन वटै खेलमा पराजित राजविराज द किङ छैठौं स्थानमा छ।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा दिउँसो १ बजे छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज प्रतिस्पर्धा गर्नेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP