• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ओमानलाई २ सय २८ रनको लक्ष्य 
खेलपाटी संवाददाता
बुधबार, असार ६, २०८० खेलपाटी संवाददाता
ओमानलाई २ सय २८ रनको लक्ष्य 

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा आफ्नो दोस्रो खेलमा युएईले ओमानलाई २ सय २८ रनको लक्ष्य दिएको छ । 
 
बुलवायो स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनायो । 

युएईका लागि आयान खानले ५२ बलमा १० चौकाको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । वृत्य अरबिन्दले ८४ बलमा ३ चौकाको सहयोगमा ४९ रन बनाए । 

युएईले ओपनर मुहम्मद वासिम तथा रोहन मुस्ताफलाई समान ८/८ रनमा गुमाएको थियो । तेस्रो विकेटका लागि वृत्य र रमिज शाहजादले १ सय २७ बलमा ८७ रनको महत्वपुर्ण साझेदारी गरेर युएईलाई खेलमा फर्काउने कोशिश गरेका थिए । 

तर, निरन्तर विकेट गुमेपछि ओमान खेलमा हाबी भएको थियो । शाहजादले ५१ बलमा ५ चौकाको सहयोगमा ३८ रन बनाएका थिए । 

छैटौं विकेटका लागि आसिफ खान र आयान खानले ३० बलमा २० रनको महत्वपुर्ण साझदारी गरेका थिए । आसिफ खानले ४४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । 

आठौं विकेटका लागि कार्तिक मैयप्पन र आयान खानले ४० बलमा ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मैयप्पन ७ रनमा आउट भए ।

ओमानको लागि जय ओडेराले ३ तथा फैयज बट र बिलाल खानले समान २/२ विकेट लिए । 

ओमानले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । 

ओमानले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पहिलो भेटमा नै हराएर ईतिहास बनाएको थियो । आजको खेलमा युएईलाई हराएर सुपर सिक्सको सम्भावना बलियो बनाउने सोचमा ओमान रहेको छ । 

युएई पहिलो खेलमा उपाधी दाबेदारमध्येको एक श्रीलंकासँग फराकिलो अन्तरमा पराजित भएको थियो । आजको खेलमा ओमानलाई पराजित गरि युएई सुपर सिक्सको सम्भावना जिवितै राख्न चाहन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
दीपेन्द्रलाई आराम
दीपेन्द्रलाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP