भीमको महत्वपूर्ण अर्धशतक पूरा
मंगलबार, असार ५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।
भीमले ९८ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट भीमको यो तेस्रो अर्धशतक हो ।
नेपालले अहिले ३७ ओभरमा ४ विकेट गुमाई १ सय ६३ रन बनाएको छ । क्रिजमा भीम सार्की र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
भीमको महत्वपूर्ण अर्धशतक पूरा








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





