अमेरिकालाई सातौं झड्का, गुलसनले दिलाए सफलता
मंगलबार, असार ५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले सातौं विकेट लिएको छ ।
नेपालका गुलसन झाले निशर्ग पटेललाई आउट गराएका हुन् ।
अमेरिकाविरुद्धको जारी खेलमा नेपालले ३७ ओभरको समाप्तीमा १ सय २९ रन खर्चिएर ७ विकेट लिईसकेको छ ।
अमेरिकाका लागि अहिले क्रिजमा शहान जाहान्गिर र जसदिप सिंह रहेका छन् । जाहान्गिर ४० तथा सिंह १ रनमा क्रिजमा रहेका छन् ।
टस जितेर नेपालले बलिङ गरिरहेको हो । नेपालले बलिङ रोजेपछि अमेरिका पहिले ब्याटिङ गरिरहेको छ ।
अमेरिकालाई सातौं झड्कागुलसनले दिलाए सफलता








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






