बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

गाउँपालिका स्तरीय फुटबलको सेमीफाइनल समीकरण पूरा

बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता
गाउँपालिका स्तरीय फुटबलको सेमीफाइनल समीकरण पूरा
Classic Tech Internet Ad

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा जारी गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

बुधबार क्वाटरफाइनल चरणका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको प्रतियोगिता संयोजक विजय लामा थिङले जानकारी दिए ।

बुधबार भएको क्वाटरफाइनलका खेलमा विजयी हुँदै वडा नम्बर ८ र ३ सेमीफाइनल प्रवेश गरेको छ । वडा नम्बर ३ ले ४ लाई ६–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

३ नम्बर वडा तेस्रो संस्करणको विजेता समेत हो । यस्तै बुधबार भएको अर्को क्वाटरफाइनल खेलमा वडा नम्बर ५ लाई हराउँदै वडा ८ सेमीफाइनलमा प्रवेश गरेको छ । ५ नम्बर वडालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै वडा नम्बर ८ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

 वडा नम्बर ६ र ७ यसअघि नै सेमीफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलहरु भोलि बिहीबार सञ्चालन हुनेछ । पहिलो सेमीफाइनल खेल वडा नम्बर ३ र ६ बीच प्रतिस्पर्धा हुनेछ ।

 यस्तै दोस्रो सेमीफाइनल खेल वडा नम्बर ७ र ८ बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad
गाउँपालिका स्तरीय फुटबलको सेमीफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

Bajaj Pulsar Motorcycle Ad
नयाँ यात्रा भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ यात्रा भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !