मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

आयोजक सुनापतीलाई तीन स्वर्ण

शनिबार, ०९ पौष २०७९खेलपाटी संवाददाता
आयोजक सुनापतीलाई तीन स्वर्ण
Classic Tech Internet Ad

रामेछाप ।  आयोजक सुनापती तेक्वान्दो एकेडेमीले १२ औं जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शनिबार पहिलो दिन तीन स्वर्ण पदक जितेका छन् ।

रामेछापको सुनापती गाउँपालिकाको केन्द्रमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा शशी मोक्तान, सुशान्त ज्ञापक र प्रमिला थापामगरले स्वर्ण जितेका हुन् । फाइटतर्तफ महिलामा प्रमिला थापामगरले महिला ३५–४० केजी तौल समूहमा र शशी मोक्तानले २० देखि २५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए । पुरुषतर्तफ सुशान्तले ३०–३५ केजी तौलसमूहमा स्वर्ण जितेको आयोजक सुनापती तेक्वान्दो एकेडेमीका अध्यक्ष बाबुराम तामाङले जानकारी दिए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले रेफ्री कमिसन प्रमुख तथा नेपाल आइटिएफका उपाध्यक्ष प्रवीणकुमार कार्कीलाई खेलसामग्री  वितरण गर्दै उद्घाटन गरेका थिए ।

सो अवसरमा सदस्यसचिव घिसिङले सुनापतीमा बनाइने भौतीक संरचना र स्कुल स्पोर्ट्सको बारे चर्चा गरेका थिए । सदस्यसचिव घिसिङ पनि यही क्षेत्रका बासिन्दासमेत हुन् । उद्घाटन समारोहमा गाँउपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ तथा उपाध्यक्ष गीता विस्टको पनि उपस्थिति रहेको थियो । प्रतियोगिता संयोजक बाबुराम तामाङले प्रतियोगिताको स्पाइरिङतर्पm १६ तथा प्याट्रनमा १० गरी २६ तौल समूहमा प्रतिस्पर्धा हुने जानकारी दिए ।  प्रतियोगिताको लागत रकम १३ लाख रुपैयाँ छ । प्रतियोगिातामा सात प्रदेश र आयोजक गरी एक सय २८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको खेल आइतबारसम्म चल्नेछ । सुनापतीमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता भएको आयोजकले जानकारी दिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad
आयोजक सुनापतीलाई तीन स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्