काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत पुरुष र महिला फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
पोखरा रंगशाला र गेास्टघाटमा आयोजना हुने पुरुष फुटबलमा ११ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यस्तै स्याङ्जामा हुने महिला फुटबलमा १० टोलीले सहभागिता जनाउने छन् ।
सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह ए र बीको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह सी बाट भने शीर्ष र दोस्रो टोलीले अन्तिम चारमा स्थान पक्का गर्ने छन् ।
खेल तालिका -
