सिटीसँग सम्झौता थप गर्न फोडेन सहमत
शनिबार, असोज १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर फिल फोडेन क्लबसँगको सम्झौता थप गर्न सहमत भएका छन्।
२२ वर्षीय इंग्लिस मिडफिल्डर २०२८ सम्म क्लबमा रहन सहमत भएका छन् ।
सिटीले औपचारिक रुपमा फोडेनसँगको सम्झौताबारे केहि बताएको छैन ।
तर, सम्झौता नवीकरणका लागि फोडेन सहमत भएको रिपोर्टहरुमा उल्लेख छ ।
सिटीको एकेडेमीमा हुर्किएका फोडेनले २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
सिटीका लागि उनले १ सय ४ खेलमा २६ गोल गरिसकेका छन् ।
इंग्ल्यान्डका लागि १८ खेलमा २ गोल गरेका छन् ।
सिटीसँग सम्झौता थप गर्न फोडेन सहमत






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

