• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
नवौंको ट्रफी विराटनगरमा प्रदर्शनी
खेलपाटी संवाददाता
शनिबार, असोज ८, २०७९ खेलपाटी संवाददाता
नवौंको ट्रफी विराटनगरमा प्रदर्शनी

विराटनगर । गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी शनिबार प्रदेश नम्बर एकको राजधानी विराटनगरमा प्रदर्शनी गरिएको छ ।

विराटनगरस्थित शहिद रंगशालामा आयोजित भव्य कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले ट्रफी सार्वजनिक गरे ।  राष्ट्रिय खेलकुद परिषदले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुरमा निकालेको हो ।

ट्रफीको प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका अर्थिक मामिला मन्त्री इन्द्र आङ्गवो, सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायत बोर्डका सदस्यहरुको उपस्थिती रहेको थियो ।

No description available.

ट्रफी प्रदर्शन कार्यक्रममा बोल्दै सदस्य सचिव हंशराज वाग्लेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलका लागि आवश्यक पर्ने बजेट विनियोजन लगायतका कुराहरुमा प्रदेश सरकारले सहयोग गरेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

१५ हजार भन्दा बढि खेलाडीबाट जिल्ला छनौट गर्दै प्रदेश स्तरिय छनौट प्रतियोगिताको आयोजना गरेको र प्रदेश छनौटमा साढे पाँच हजार भन्दा बढि खेलाडी सहभागि हुँदै नवौं  राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकबाट ७ सय ६ जना खेलाडीले सहभागिता जनाउने सदस्य सचिव वाग्लेले बताए ।

कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले संघीय संरचनामा आइसकेपछि प्रदेश सरकार मातहतबाट पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका कतिपय कुराहरु पुरा गर्न नसकेपनि सरकारले खेललाई माया गरेको र भोलि आवश्यक परेको खण्डमा सहयोग गर्ने बताए ।

प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता को छनौट खेल संचालन गर्न आवश्यक पर्ने बजेट बोर्डले मागे बमोजिमनै उपलव्ध गराएको मुख्यमन्त्री राईको भनाई छ ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री राजन राईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएर प्रदेशका लागि मेडल ल्याउने खेलाडीहरुलाई सरकारले उचित पुरस्कार र सम्मान गर्ने बताएका थिए ।

 

ट्रफी टुरको कार्यदमा संयोजक ओलम्पियन दिपक विष्ट तथा सदस्यहरु नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी दिपक श्रेष्ठ, राष्ट्रिय भलिवन टिमकी कप्तान अरुणा शाही र अन्ट्रा धाविका मिरा राई रहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP