लैनचौर टिम च्याम्पियन
आइतबार, भदौ ५, २०७९खेलपाटी संवाददाता
1661084022.jpg&w=3840&q=75)
काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । कृजला श्रेष्ठ, पुनम खत्री, आकृति गुरुङ, रोहन भुजेल, पुष्पत्तम राउत र स्विकार रजकले लैनचौरलाई स्वर्ण दिलाए ।
रितिका शाही, लेङडेन तामाङ र समन्ना खड्गीले रजत जिते । सुमिना खड्गी, अनिश लामा र ऋतिक तामाङले कांस्य हात पारेको लैनचौरका प्रमुख गौरव रजकले जनाएका छन् ।
लैनचौर टिम च्याम्पियन








-1753017726.jpeg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)