• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
उपकप्तान नियुक्तिमार्फत क्यानका दुई सन्देश
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ६, २०७९ खेलपाटी संवाददाता
उपकप्तान नियुक्तिमार्फत क्यानका दुई सन्देश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेललाई नियुक्त गर्यो । बायाँ हाते युवा ब्याट्सम्यान पौडेललाई उपकप्तान नियुक्त गर्ने क्यानको निर्णयलाई धेरैलाई आश्चार्यमा पारेको छ ।

राष्ट्रिय क्रिकेट टिमको उपकप्तानमा यसअघि दिपेन्द्रसिंह ऐरी थिए । तत्कालिन समयमा कप्तान ज्ञानेन्द्र मल्ल थिए । केन्द्रिय सम्झौतामा खेलाडीको वर्गिकरण बैज्ञानिक र न्यायोचित नभएको भन्दै कप्तान ज्ञानेन्द्र सहित केही सिनियर खेलाडीले प्रश्न उठाएका थिए । त्यो लाईनमा थिए, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी लगायतका सिनियर खेलाडी । त्यसपछि क्यान र खेलाडीबीचको विवाद उत्कर्षमा समेत पुग्यो । कप्तान, उपकप्तान सहित सिनियर खेलाडीलाई क्यानले जिम्मेवारी हटाउनेदेखि केन्द्रिय सम्झौता रद्ध गर्ने सम्मको कारबाही गर्यो ।

क्यानको निर्णयविरुद्ध खेलाडी प्रशिक्षणमै नजानेसम्मको निर्णय गरे । क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनायो । अन्तिममा घटनाको ‘सेफ ल्याण्डिङ’को रुपमा खेलाडीमाथिको कारबाही फुकुवा गरियो र खेलाडी वर्गिकरणको निर्णय पुनर्विचार गरियो । कप्तानको रुपमा सन्दिपनै रहने भए ।

हेर्दा सबैचिज ठिक–ठाक जस्तो देखिन्थ्यो ।

तर उपकप्तान नियुक्तिमा सिनियर खेलाडीमाथि क्यानको कुण्ठा प्रकट भएको छ । प्रर्दशन र क्षमताका हिसाबले अब्बल खेलाडीलाई बाहिर राख्दै क्यानले उपकप्तानमा नियुक्तको निर्णय गरेको छ । रोहित सम्भावना बोकेका खेलाडी हुन् । उनी नेपाली क्रिकेटका भविष्य हुन्, यसमा कुनै शंका छैन । तर उपकप्तान नियुक्तिमा क्यानले सिनियर खेलाडीमाथि प्रतिशोध साधेको प्रस्ट देखिन्छ । उपकप्तान नियुक्तिमार्फत क्यानले प्रस्ट रुपमा दुई सन्देश दिएको छ ।

पहिलो सन्देश क्यान कमजोर पात्रको खोजीमा देखिन्छ । हेर्दा हेर्दै नेपाली क्रिकेट र खेलाडीले अन्तराष्ट्रिय स्तरमा पुगे तर यहाँका ब्यवस्थापक र पदाधिकारी ‘झोले’ प्रवृति भन्दा माथि उठ्न सकेनन् । खेलाडीका अघि उभिएर प्रस्टसँग कुरा गर्ने हैसियत कुनै पदाधिकारीले बनाउन सकेनन् । त्यो क्रम अझै जारी छ । खेलाडी वर्गिकरणमा क्यानका केही ‘झोले’ पदाधिकारीले प्राविधिक गल्तीनै गरेका थिए । पछि सच्चाए । तर आफ्नो गल्तीको प्रतिशोध खेलाडीसँग साँधिरहे ।

खेलाडीबीचको एकतामा राजनीति घुसाएर नयाँ कप्तान नियुक्त गरे । नयाँ कप्तानको वास्तविक परिक्षण हुनै बाँकी छ तर उपकप्तानमा समेत तुलनात्मक रुपमा कमजोर पात्रको छनोट गरिएको छ । ब्याट र बलमार्फत क्यानलाई राम्रो जवाफ दिईरहेका दिपेन्द्र सिंह ऐरीदेखि सोमपाल कामी, करण केसी तुलनात्मक रुपमा उपकप्तानका लायक खेलाडी थिए । उप कप्तान नियुक्तिले क्यानलाई निर्धक्कसँग तर्कपूर्ण भनाई राख्ने ‘लिडर’ मन नपर्ने प्रस्ट देखाएको छ । सक्षम खेलाडीलाई जिम्मेवारीबाट बाहिर राखेर आफ्नो रोजीरोटी जोगाउनमै क्यानका केही पदाधिकारीले आफ्नो भलो देखेका छन् । सायद क्यानका केही पदाधिकारी अर्को पारस खड्का जन्मिएको हेर्न चाहदैन । क्रिकेट जहाँ पुगोस, तर क्यान सधै पारस खड्काको छायाँसँग डराईरहने प्रस्ट भयो ।

उपकप्तान नियुक्तिको अर्को सन्देश खेलाडीमाथि क्यानको प्रतिशोध अझै बाँकीनै रहेको देखाउँछ । नयाँ कप्तान नियुक्तिसँगै खेलाडी र क्यानबीच देखिएको संघर्ष अन्त्य हुने ठानिएको थियो । तर उपकप्तान नियुक्तिले क्यान अझै खेलाडीमाथि प्रतिशोध साध्न उद्धत रहेको देखाउँछ । कमजोर पात्रलाई अघि सारेर नेपाली क्रिकेटमा रजगज गर्न उद्धत केही ‘झोले’ पदाधिकारीको पछिल्ला निर्णयले अन्तराष्ट्रिय क्रिकेटमा नेपालको प्रर्दशन र नतिजामा पक्कै असर गर्नेनैछ । अभिभावक संस्थाका प्रतिशोधपूर्ण कुन्ठाले भरिएका निर्णयले नेपाली क्रिकेटको भलो गर्दैन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP