भैरहवाको विजयी सुरुआत
बुधबार, जेठ ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । मदन भण्डारी मेमोरियल यू-१४ लिटल स्टार क्रिकेट प्रतियोगितामा भैरहवाले विजयी सुरुआत गरेको छ ।
बुधबार भएको पहिलो खेलमा भैरहवाले देवदहलाई २१ रनले पराजित गर्यो ।
यस्तै दोस्रो खेलमा सैनामैना वारिवर्सले बुटवल टाइगर्सलाई ६ रनले हराएको छ ।
तेस्रो खेलमा बुटवल टाइगर्सले भैरहवालाई ८ विकेटले हराएको छ ।
त्यस्तै चौंथो खेलमा सैनामैनाले देवदहलाई ७३ रनले हराएको छ ।
भैरहवाको विजयी सुरुआत










-1762856022963.jpg&w=3840&q=75)




