अश्मिनाको टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु
सोमबार, जेठ २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अश्मिना कर्माचार्यले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी छिन् ।
पाहुना टोली युगान्डाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियको सुरुआती-११ मा पर्दै अश्मिनाले डेब्यु गरेकी हुन् ।
कप्तान रुबिना क्षेत्रीले अश्मिनालाई डेब्यु क्याप प्रदान गरिन् ।
अश्मिना टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गर्ने नेपालकी २३ औं महिला खेलाडी हुन् ।

अश्मिनाको टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु











-1762856022963.jpg&w=3840&q=75)



