• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टुचेल मान्छन्, लुकाकु फिट नै छैनन्
खेलपाटी संवाददाता
सोमबार, वैशाख ५, २०७९ खेलपाटी संवाददाता
टुचेल मान्छन्, लुकाकु फिट नै छैनन्

काठमाडौं । रोमेलु लुकाकुले आफ्नो चेल्सी करियर कायम राख्ने हो भने उनीसँग छ साताको समय मात्र छ । यस्तो चेतावनीको भाषा सबैले किन बोल्न थालेका छन् भने चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको एफएकप सेमिफाइनल खेलमा लुकाकुको प्रदर्शन फेरि एकपल्ट कमजोर मात्र होइन्, अति कमजोर रह्यो ।

खासमा उनी इंग्लिस फुटबलकै दोस्रो महँगो खेलाडी हुन्, ज्याक ग्रेलिसपछि । उनलाई किन्न चेल्सीले इन्टर मिलानलाई ९ करोड ८० लाख पाउन्ड तिरेको थियो । तर यत्तिको खेलाडीको प्रदर्शन किन हो, पटक्कै दमदार रहेन् । पछिल्लो दुई महिनादेखि उनले चेल्सीका लागि प्रिमियर लिगमा सुरुदेखि खेलेका छैनन् ।
Miserable Romelu Lukaku hits out at Thomas Tuchel over current Chelsea  situation - Mirror Online
च्याम्पियन्स लिगमा पनि उनको प्रयोग सब्टिच्युट खेलाडीका रूपमा मात्र भइरहेको छ । सन् २०२२ मा उनले लिगमा कुनै गोल पनि गरेका पनि छैनन् । एफएकपका जति गोल छन्, ती सबै तल्लो डिभिजनका कमजोर टिमविरुद्ध मात्र रहेको छ । प्यालेसविरुद्ध वेम्बलीको खेलमा पनि उनले अन्त्यतिर मात्र सब्टिच्युका रूपमा खेल्न पाए ।

यस्तो किन भइरहेको छ त ? यसको कारण त्यही सेमिफाइनल जितपछि प्रशिक्षक थोमस टुचेलले खुलाएका छन् । उनले भनेका छन्, ‘लुकाकु फिट नै छैनन्, खेल्न । उनी ९० मिनेट टिक्न सक्ने खेलाडी रहेका छैनन् । उनलाई चोटले पिरोलिरहेको छ, त्यसैले फिटनेस केही पनि छैन् ।’ त्यसैले त सबैले भन्न थालेको हो, रामेलु लुकाकुले आफ्नो चेल्सी करियर कायम राख्ने हो भने उनीसँग छ साताको समय मात्र छ ।

त्यो भनेको यही सिजनको अन्त्यसम्म मात्र ।
–मिररको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
आर्मीको पुनरागमन जित
आर्मीको पुनरागमन जित
मेक्सिको लागे नाभास
मेक्सिको लागे नाभास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP