• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चार उपाधिको सम्भावना दबाब र प्रेरणा दुवै
खेलपाटी संवाददाता
सोमबार, वैशाख ५, २०७९ खेलपाटी संवाददाता
चार उपाधिको सम्भावना दबाब र प्रेरणा दुवै

काठमाडौं । लिभरपुल यो सिजन चार उपाधि जित्ने सम्भावनाबाट गुज्रिरहेको छ र टिमका प्रमुख खेलाडी भर्जिल भान डाइक मान्छन्, यो क्लबका लागि दबाब पनि हो, अनि प्रेरणा पनि । उनी मात्र होइन्, धेरैका लागि यो असम्भव सपना पनि हो । त्यसैले लिभरपुल चारै उपाधि जित्न सफल रहे, त्यो दुर्लभ ऐतिहासिक उपलब्धी हुनेछ ।

लिभरपुललले फेब्रवरीमा लिग कप जितेको थियो र उसको सामु अझै इंग्लिस प्रिमियर लिग, एफएकप र युरोपेली च्याम्पियन्स लिग जित्ने अवसर छ । योगर्न क्लोपको टिमले हालै मात्र म्यानचेस्टर सिटीलाई हराएर एफएकपको फाइनल यात्रा तय गरेको थियो र उपाधि भिडन्तमा उसको सामना चेल्सीविरुद्ध हुनेछ ।

Image

भान भाइक भन्छन्, ‘अहिलेसम्म कसैले पनि एकै सिजन चार उपाधि जितेको छैन्, किनभने यो असम्भव जस्तै छ ।’ प्रिमियर लिगमा लिभरपुल एक अंकको दूरीमा दोस्रो स्थानमा छ र सात चरणका खेल मात्र बाँकी छन् । त्यसमध्ये लिभरपुलले म्यानचेस्टर युनाइटेड, एभरटन र टोटनहमको सामना गर्नु पर्नेछ ।

डच डिफेन्डर मान्छन्, ‘यो चार उपाधिको सम्भावनाले हामीलाई प्रेरित त गरिरहेको छ, तर उत्तिकै दबाब पनि दिइरहेको छ । धेरेले यस्तो उपलब्धीबारे खालि सपनामा मात्र सोच्न सक्छन्, तर हामी भने त्यसको नजिक छौं । खासमा सबै सम्भावना खुल्ला छन् । सिजनको अन्त्यमा के हुनेछ, भन्नै सकिन्न ।’

Image

–बीबीसीको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
आर्मीको पुनरागमन जित
आर्मीको पुनरागमन जित
मेक्सिको लागे नाभास
मेक्सिको लागे नाभास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP