• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सुरज र उषा पहिलो
खेलपाटी संवाददाता
शनिबार, चैत २६, २०७८ खेलपाटी संवाददाता
सुरज र उषा पहिलो

काठमाडौं । चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सिकेण्डमा पार गर्दै काठमाडौंका सुरज राना मगर पहिलो भए ।

उनले नगद ४५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै १ घण्टा ५६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लवका हिमाल टमाटा दोस्रो भए । उनले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरे । १ घण्टा ५६ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै गण्डकीका हिकमत विक तृतीय भए । उनले ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसैगरि महिला इलिटतर्फ २ घण्टा ३ मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लवकी उषा खनाल पहिलो, १ सेकेण्डले पछि पर्दै नुवाकोटकी लक्ष्मी मगर द्धितीय र २ घण्टा १२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै धादिङकी सोनी गुरुङ तृतीय भए । उनीहरुले पनि क्रमशः ४०, ३५ र ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसैगरि पुरुष मास्टर्स ३० प्लस विधामा त्रिभुवन आर्मी क्लवका प्रेमसिंह मन्याल प्रथम, आर्मीकै दिपेश चौधरी द्धितीय र सिन्धुपाल्चोकका हर्क लामा तृतीय भए । उनीहरुले क्रमशः २५, २० र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

ग्राण्ड मास्टर्स पुरुषतर्फ नेदरल्याण्ड्सका जोन बेन्टिक प्रथम, काठमाडौका भाइराजा महर्जन द्धितीय र काठमाडौंकै ज्ञानेन्द्र स्थापित तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरि चितवन विशेष पुरुषतर्फ सन्दीप श्रेष्ठ प्रथम, प्रमित थापा द्धितीय र रोनिश कर्मचार्य तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

चितवन विशेष महिलातर्फ मेरिना मगर प्रथम र सुधा तिमिल्सिना द्धितीय भए । उनीहरुले २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेताहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतले पुरस्कार प्रदान गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP