फोफानाद्वारा सम्झौता नवीकरण
मंगलबार, २४ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । लेस्टर सिटीका डिफेन्डर वेस्ले फोफानाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
फ्रेन्च डिफेन्डरले थप दुई वर्ष क्लबमा रहने गरि सम्झौता नविकरण गरेका हुन् ।
उनी २०२७ सम्म लेस्टमा रहने छन् ।
२१ वर्षीय सेन्टर ब्याक २०२० मा लेस्टर आएका थिए ।
उनले गत सिजन ३८ खेल खेलेका थिए ।
यस सिजन उनले खेलेका छैनन् ।
प्रि-सिजनको दौरान उनले चोट बोकेका थिए ।
फोफानाद्वारा सम्झौता नवीकरण






-1775135248307.webp&w=3840&q=75)



-1775060945462.webp&w=3840&q=75)


