• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विरगञ्जले धोका दिएको सुनिलको आरोप 
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २०, २०७८ खेलपाटी संवाददाता
विरगञ्जले धोका दिएको सुनिलको आरोप 
sunil.jpg

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य सुनिल बलले फ्रेन्चाईज फुटबल क्लब विरगञ्ज युनाईटेडले आफुलाई धोका दिएको आरोप लगाएका छन् । मार्की खेलाडीको रुपमा आफुलाई पक्का गरेर अन्तिम समयमा क्लबले आफुलाई धोका दिएको सुनिलको गुनासो छ । 

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा विरगञ्ज युनाईटेड यस सिजनको नयाँ टिम हो । नयाँ सिजनका लागि थपिएका तीन टिममा प्रदेश नम्बर दुईको विरगञ्ज अक्सनमा छनोट हुने तेस्रो टिम बनेको थियो । विरगञ्जले घरेलु लिग संरचनामा बी डिभिजन लिग समेत खेलिरहेको छ । 

‘सुरुमा ढुक्कसँग बस्न भन्यो । अहिले अन्तिम दिनमा आएर हुदैन भन्छ । यसले गर्दा नराम्रो लाग्यो । यो घटना अरु खेलाडीलाई नहोला भन्ने छैन ।’ सुनिलले खेलपाटीसँग भने, ‘अरुलाई यस्तो नहोस भन्ने हो । दुई सय प्रतिशत पक्का भनेर अन्तिममा धोका दिने काम भएको छ ।’

‘क्लबको कुरा अनुसार तयारी गरेको थिए । अक्सनको लिस्ट बनाएको थिए ।’ सुनिलले भने, ‘अन्तिम दिनमा आएर क्लबले सकिन भनेको छ । एन्फाको दबाबका कारण अरुनै खेलाडी लिनुपर्ने भयो भनेर जवाफ दिएको छ ।’ 

सुनिल राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य हुन् । उनी भर्खरै सकिएको ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी हुन् । उनकै प्रेरणादायी प्रर्दशनका आधारमा मछिन्द्र क्लबले यस सिजनको लिग उपाधि रक्षा गर्न सफल भएको थियो । 

विरगञ्ज युनाईटेडका रमेश श्रेष्ठले सुनिललाई लिनेबारे क्लबमा छलफल चलेको मात्र बताए । 

‘भेट्छु भनेर पक्का गरेको हो । लिने भनेर कुरा मात्र चलेको हो ।’ सुनिलसँग संवादमा रहेका उनले भने, ‘सुनिललाई कसरी क्लबमा समेट्ने भनेर मिलाउने प्रयास गर्दैछौं । मार्कीमा भएन, अन्त कतै मिलाएर हेर्छौ ।’ 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाललाई जितसँगै गोलको दबाब
नेपाललाई जितसँगै गोलको दबाब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP