• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मुख्य प्रशिक्षकमा बाल गोपाल, विकेश मार्की खेलाडी
खेलपाटी संवाददाता
बिहीबार, फागुन १९, २०७८ खेलपाटी संवाददाता
मुख्य प्रशिक्षकमा बाल गोपाल, विकेश मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टिम काठमाडौं रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

ललितपुरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौंले दोस्रो संस्करणका लागि महर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । 

यस्तै काठमाडौंले मार्की खेलाडीमा राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुलाई अनुबन्ध गरेको छ ।

काठमाडौंका डिरेक्टर विज्ञानराज शर्माले मुख्य प्रशिक्षक महर्जन र मार्की खेलाडी कुथुसँग सम्झौता पत्रमा हस्ताक्षर गरे।

पहिलो संस्करणको उपाधि काठमाडौंले जित्दा विकेश कप्तान र बाल गोपाल नै मुख्य प्रशिक्षक रहेका थिए । 

सम्झौतापछि बोल्दै विकेशले दोस्रो पटक मार्की खेलाडीको रुपमा अनुबन्ध हुँदा खुशी लागेको बताए ।  उनले उपाधि रक्षाको लागि मेहेनत गर्ने बताए । 

'मार्की खेलाडीको रुपमा फेरि अनुबन्ध हुँदा खुशी लागेको छ ।  यस पटक पनि एकताका साथ उपाधि रक्षाका लागि खेल्ने छौँ ।  उपाधि घरमा ल्याउने छौँ,' विकेशले भने, 'राम्रो नेतृत्व गर्ने र राम्रो खेल पस्कने वाचा गर्छु ।'

मुख्य प्रशिक्षक महर्जनले फेरि उपाधि जित्ने योजना रहेको बताए।

'अघिल्लो वर्ष झैँ हामीले उपाधि जित्ने योजना बनाएका छौँ । अघिल्लो पटकको उपाधि श्रेय टिम म्यानेजमेन्ट र खेलाडीलाई जान्छ,' महर्जनले भने ।

काठमाडौंका डिरेक्टर शर्माले यस पटक पनि उपाधि जित्ने प्रयास रहेको बताए ।

'यस पटक पनि उपाधि जित्ने योजना अनुसार अघि बढेका छौँ । उपाधि घरमा ल्याउन सक्छौं,' शर्माले भने ।

काठमाडौंका मालिक तथा मोरङ अटो वर्कशपका एमडी विष्णु कुमार अग्रवालले टोलीलाई राम्रो बनाउन चरणबद्ध तरिकाले अघि बढ्ने बताए ।

'हामी चरणबद्ध तरिकाले अघि बढिरहेका छौँ । हामीले करोड खर्च गरेर टिम बनायौं यो पहिलो चरण हो,' उनले भने, 'कोभिडले गर्दा पहिलो पटक असर गर्यो । भौतिक पूर्वाधारका बारेमा असर गर्यो । एनएसएलको भविष्य राम्रो छ ।'

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । 

दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP