एनएसएल अक्सनका लागि खेलाडीको सूची सार्वजनिक
मंगलबार, १७ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणको अक्सनका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ ।
एनएसएलले मंगलबार अक्सनका लागि २ सय ४२ खेलाडीकाको सूची सार्वजनिक गरेको हो ।
अक्सनका लागि खेलाडीहरुलाई क्याटेगोरी ‘ए’, ‘बी’ र ‘सी’ मा राखिएको छ ।
क्याटेगोरी ‘ए’ तर्फ ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ तर्फ समान १ सय १ खेलाडी रहेका छन् ।
एनएसएलले सूचीमा रहेका खेलाडीहरुलाई दर्ता गर्न समेत आह्वान गरेको छ ।
अक्सन शुक्रबार आयोजना हुनेछ ।
दोस्रो संस्करणको एनएसएलमा १० टिमको सहभागिता रहनेछ ।
अक्सनमा परेका खेलाडीको सूचीः










#नेपाल सुपर लिग












