च्याम्पियन मछिन्द्रलाई फिफा अध्यक्षको बधाई
आइतबार, १५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी ईन्फान्टिनोले सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार फिफा अध्यक्ष ईन्फान्टिनोले लगातार दोस्रो पटक च्याम्पियन बनेको मछिन्द्रलाई शुभकामना सन्देश पठाएको जनाएको छ ।
शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको थियो।
मछिन्द्रले लगातार दोस्रो वर्ष लिगको उपाधि जितेको हो ।
च्याम्पियन मछिन्द्रलाई फिफा अध्यक्षको बधाई







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

