• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अन्जन झापा एफसीको मार्की खेलाडी
खेलपाटी संवाददाता
आइतबार, फागुन १५, २०७८ खेलपाटी संवाददाता
अन्जन झापा एफसीको मार्की खेलाडी

काठमाडौं । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरेको छ । 

झापाले आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका सदस्य अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

मिडफिल्डर अन्जन र झापाका महासचिव सुजन गौतमले सझौता पत्रमा हस्ताक्षर गरे । 

झापाले अन्जनलाई मार्की खेलाडी मध्ये अहिलेसम्मकै सर्वाधिक रकममा अनुबन्ध गरिएको जनाएको छ ।

सम्झौतापछि बोल्दै अन्जनले क्लबको सोचबाट प्रभावित भएर आफुले झापा रोजेको बताए ।

'क्लबका लागि सक्ने योगदान दिनेछु । बलियो टोली बनाउने छौँ । क्लबको सोचाइबाट प्रभावित छु । क्लब सकारात्मक रहेको पाएको छु । यहाँ  विशेष वातावरण हुन्छ जस्तो लागेको छ,' अन्जनले भने ।

क्लबका महासचिव गौतमले नेपाली फुटबलका उत्कृष्ट खेलाडी रहेकाले अन्जनलाई अनुबन्ध गरिएको बताए ।

'झापाको क्लब भएकाले झापाका खेलाडी अनुबन्ध गर्ने सोचमा थियौं । तर, अन्जन नेपाली फुटबलका स्टार हुन् । हाम्रो लक्ष्य नेपाली फुटबल विकास गर्ने हो । उनलाई अनुबन्ध गर्न पाउँदा निकै खुसी छौं,' उनले भने ।

उनले अक्सनमा झापाली खेलाडीलाई प्राथमिकता दिने समेत बताए ।

झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ ।  

पहिलो संस्करणमा अन्जनले ललितपुर सिटी एफसीको  कप्तानी गरेका थिए । 

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । 

दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
उपाधितर्फको बाटो सिधा बनाउँदै बंगलादेश
उपाधितर्फको बाटो सिधा बनाउँदै बंगलादेश
दक्षिण एसियाको फुटबल नक्साबाट हराउँदै नेपाल !
दक्षिण एसियाको फुटबल नक्साबाट हराउँदै नेपाल !
श्रीलंकाले फिफा वरीयता सुधार्न ७ वटा मैत्रीपूर्ण फुटबल खेल्ने
श्रीलंकाले फिफा वरीयता सुधार्न ७ वटा मैत्रीपूर्ण फुटबल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
सेप्टेम्बरमा खुल्दै विश्वकपको टिकट बिक्री
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
चर्च ब्वाइजको जितमा स्वप्निल र सुशनको ह्याट्रिक
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा
उपाधितर्फको बाटो सिधा बनाउँदै बंगलादेश
उपाधितर्फको बाटो सिधा बनाउँदै बंगलादेश
दक्षिण एसियाको फुटबल नक्साबाट हराउँदै नेपाल !
दक्षिण एसियाको फुटबल नक्साबाट हराउँदै नेपाल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP